आफ्नो प्रदेशमा ब्लड बस सेवाको लागि कसरी सहयोग गर्ने ?

लण्डन् । गैरआवासीय नेपाली संघले “एक प्रदेश, एक घुम्ती परियोजना” अन्तर्गत थप तीन प्रदेशमा घुम्ति ब्लड बस प्रदान गर्ने भएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले आगामी दिनमा प्रदेश १, लुम्बिनी र मधेश प्रदेशमा थप तीन वटा बस सहयोग गर्न लागेको हो । संघले एक सार्वजनिक सूचना जारी गर्दै अनलाइन मार्फत सहयोग … Continue reading आफ्नो प्रदेशमा ब्लड बस सेवाको लागि कसरी सहयोग गर्ने ?